फिफा विश्वकपअघि नेपालमा पनि बढ्यो जर्सीको व्यापार, कुन जर्सीको छ धेरै माग?

1 week ago 118

काठमाडौं। फिफा विश्वकप २०२६ सुरु हुन अब एक हप्ता पनि बाँकी छैन। विश्वकप नजिकिँदै गर्दा यसको प्रभाव नेपाली बजारमा पनि देखिन थालेको छ।

क्रिकेटमा टी-२० विश्वकप खेले पनि फुटबलमा नेपाल विश्वकपबाट धेरै टाढा छ। यसको बावजुद विश्वकपको माहोल भने न...

पुरा समाचार पढ्नुहोस