फिलिपिन्सको विद्यालयमा गोली चल्दा ३ विद्यार्थीको मृत्यु, ७ घाइते

1 hour ago 31

८ असार, काठमाडौं । फिलिपिन्सको मध्यक्षेत्र टाक्लोबानस्थित एक माध्यमिक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा ३ विद्यार्थीको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । प्रहरीले १५ र १४ वर्षका दुई किशोरले विद्यालयभित्र अन्धाधुन्ध गोली चलाएको जनाएको छ । घट...

पुरा समाचार पढ्नुहोस