फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला चितवनमा, महासंघ गठनको तयारी तीव्र

4 weeks ago 38

चितवन —
फेन्सी व्यवसायीहरूको राष्ट्रिय स्तरको छाता संगठन गठन गर्ने उद्देश्यसहित देशभरका फेन्सी जिल्ला संघहरूको राष्ट्रिय भेला आउँदो जेठ २३ र २४ गते चितवनमा आयोजना हुने भएको छ।

महासंघ निर्माण अभियानका संयोजक तथा...

पुरा समाचार पढ्नुहोस