बजेट अघिको अन्तिम कारोबारमा नेप्सेमा सामान्य बढोत्तरी, ६ अर्ब ३ करोडको सेयर किनबेच

2 weeks ago 52

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत अघि सेयर बजार सामान्य अंक बढेको छ। नेप्से परिसूचक बुधबार ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ।

कारोबारमा आएका फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेकका उपसमूहले...

पुरा समाचार पढ्नुहोस