बजेट कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाउन प्राधिकरणालाई ऊर्जामन्त्रीको निर्देशन

1 week ago 247

२२ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । प्राधिकरणका कामु कार्यकारी निर्द...

पुरा समाचार पढ्नुहोस