बजेट कार्यान्वयनको कार्ययोजना निर्माणमा जुट्यो ऊर्जा मन्त्रालय

1 week ago 100

२२ जेठ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको कार्ययोजना निर्माणमा जुटेको छ । यस अन्तर्गत मन्त्री विराजभक्त श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल विद्युत् प्राधिक...

पुरा समाचार पढ्नुहोस