काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्पष्ट कार्ययोजना तयार गरी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिएका छन्। प्राधिक...