बजेटको प्राथमिकता मध्यमवर्गको सुदृढीकरणतर्फ केन्द्रित गरिएको अर्थमन्त्रीको दाबी

1 week ago 108
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा मध्यमवर्गको संरक्षण र विस्तारलाई प्रमुख नीतिगत प्राथमिकतामा राखिएको बताएका छन्। विगतका दशकहरूमा गरिबी न्यूनीकरणका नाममा मुख्यतः नगद हस्तान्तरणमा आधारित कार्यक्रमहरू सञ...
पुरा समाचार पढ्नुहोस