बढ्यो शेयर बजार र कारोबार रकम

2 weeks ago 53

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार पाँच अंक बढेको छ । बिहीबार र शुक्रबार (जेठ १४ र १५) गते सार्वजनिक बिदा परेसँगै बुधबार (जेठ १३) साताको अन्तिम कारोबारमा बजार ४.९९ अंक बढेको हो । यो आर्थिक वर्ष २०८३/८४ बजेटअघिको अन्तिम कारोबार हो । शुक्र...

पुरा समाचार पढ्नुहोस