बाँदरलाई जंगलमै रोक्न फलफूल लगाउँदै लालीगुराँस नगरपालिका

1 hour ago 84

२१ असार, तेह्रथुम । पहाडी गाउँघरका किसानका लागि बाँदर आतङ्क पछिल्ला वर्षहरूमा ठूलो चुनौती बनेको छ । वर्षभरिको मिहिनेतले लगाएको मकै, कोदो, धान तथा अन्य बाली पाक्ने बेला बाँदरका हुलले नष्ट गरिदिँदा किसान निराश बन्न बाध्य छन्। यही समस्यालाई दीर्घकाली...

पुरा समाचार पढ्नुहोस