काठमाडौं। राजधानीको सबैभन्दा व्यस्त व्यापारिक तथा प्रशासनिक क्षेत्र बानेश्वरमा फुटपाथ निर्माण र मर्मतसम्भारको नाममा भइरहेको लापरबाहीका कारण पैदल यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। यस क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्नुको सट्टा पटक-पटक फ...