काठमाडौँ । पछिल्लो समय ठूलो आर्थिक र कानुनी संकटबाट गुज्रिरहेको भारतीय अनलाइन शिक्षा प्रदायक (एडटेक) कम्पनी ‘बायजू’का संस्थापक बायजू रवीन्द्रनलाई सिंगापुरको एउटा अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ। अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै सिंगापुरको...