बारपाक सुलिकोटमा इन्जिनियरिङदेखि एमबीबीएस अध्ययन गर्न छात्रवृत्ति

1 day ago 51

१९ जेठ, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई इन्जिनियरदेखि एमबीबीएस अध्ययनसम्म छात्रवृत्ति उपलब्ध गराउन थालेको छ । शिक्षामा पालिकावासीको पहुँच बढाउने उद्देश्यले गत आर्थिक वर्षबाट छात्रवृत्ति उपलब्ध गराउन थालिएको पालिकाले...

पुरा समाचार पढ्नुहोस