बालबालिकामा गेमिङको लत बढ्दो, सांसद प्रकाश पाठकको माग- 'तत्काल प्रतिबन्ध गरियोस्'

2 weeks ago 75
काठमाडौं । प्रतिनिधि सभाका सांसद प्रकाश पाठकले अनलाइन गेमिङ एप, विशेष गरी फ्री फायर जस्ता खेलमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सांसद पाठकले अनलाइन गेमको बढ्दो लतले बालबालिकामा गम्भीर मानसिक समस्या निम्त...
पुरा समाचार पढ्नुहोस