काठमाडौं। मुलुकको अर्थतन्त्रमा केही सकारात्मक संकेतहरू देखिए पनि संरचनात्मक चुनौतीहरू भने अझै पनि कायमै रहेका छन्। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रे...