काठमाडौँ । विश्वव्यापी भू-राजनीतिक तनाव, मध्यपूर्वमा जारी द्वन्द्व तथा इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण नेपालको समग्र आर्थिक गतिविधिमा असर परेको देखिएको छ। बुधबार प्रतिनिधि सभामा प्रस्तुत आर्थिक सर्वेक्षण २०८२-८३ ले बाह्य तथा आन्तरिक दुवै पक्षब...