काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले योग्य व्यक्तिबाट आवेदन आह्वान गरेको छ । समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन पेश गर्न अनुरोध गरेको हो । सूचनाअनुसार...