काठमाडौं । नेपालमा बीवाईडी विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि आयात गरिएका विद्युतीय सवारीसाधनबारे सञ्चारमाध्यम तथा सार्वजनिक वृत्तमा उठेका प्रश्नप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
...