बुटवलको सुनचाँदी पसलमा चोरी

1 day ago 49

१९ जेठ, बुटवल । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथको तिनाउ सुनचाँदी पसलमा चोरी भएको छ । पसलबाट करिब ८० तोला बराबरको सुनका गहना र सुन चोरी भएका पसलका सञ्चालक दीपक सेन्चुरीले प्रहरीलाई बताएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । ८० तोला सुनको...

पुरा समाचार पढ्नुहोस