बेपत्ता व्यवसायीलाई गोहीले खाएको पुष्टि, पेटभित्र भेटियो मानिसको अवशेष
4 weeks ago
61
केपटाउन । दक्षिण अफ्रिकामा बेपत्ता भएका ५९ वर्षीय व्यवसायीलाई गोहीले खाएको पुष्टि भएको छ। गौतेङ निवासी ग्याब्रिएल बाटिस्टा गत अप्रिल २८ देखि हराइरहेका थिए। कोमाती नदीमा बाढी आएको पुल पार गर्ने क्रममा उनी बहावमा बगेका