बेरुजु घटाउन महालेखाका सुझाव कडाइका साथ कार्यान्वयन गर्न प्रदेश प्रमुख खापुङको आग्रह

1 day ago 32
विराटनगर, : कोशी प्रदेशका प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयले औंल्याएका सुझावहरू सम्बन्धित निकायले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखा परीक्षकको कार्यालय कोशी प्रदेशले आर्थ...
पुरा समाचार पढ्नुहोस