रामधुनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामधुनी नगर कार्यसमितिले रामधुनी नगरपालिकामा देखिएको बेरुजु तथा आर्थिक अनियमितताको विषयलाई लिएर सोमबार नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएको छ।
रास्वपाले ‘बेरुजुको हिसाब देऊ’ भन्ने नारासहित प्रदर्शन ...