बैंक खाताबाट रकम गायब हुने घटना बढ्दै, कसरी सुरक्षित रहने ?

4 weeks ago 64
काठमाडौं । पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा उल्लेख्य वृद्धि भएपछि नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जारी गरेको विज्ञप्तिअनुसार अज्ञात तथा संगठ...
पुरा समाचार पढ्नुहोस