बोर्ड अध्यक्ष बन्न लागेको भन्ने चर्चाको खण्डन गर्दै खगेन्द्र : कला छाडेर अन्त जादिँन

4 weeks ago 43

काठमाडौं । चलचित्र विकास बोर्डको आगामी अध्यक्ष बन्ने चर्चा चलिरहेका बेला अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले आफूलाई उक्त पदमा कुनै रुचि नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आफू बोर्ड अध्यक्ष बन्न लागेको भन्दै फैलिएको चर्चाप्रति प्रतिक्रिया ...

पुरा समाचार पढ्नुहोस