भारत-नेपाल स्थलमार्ग पर्यटनको नयाँ यथार्थ र हाम्रो तयारी

3 weeks ago 136

भारतीय पर्यटक एकै किसिमका समूह होइनन् । यो एउटा महासागर हो । तीर्थयात्री पनि छन्, एड्भेन्चर राइडर पनि छन्, मध्यम वर्गीय परिवार पनि छन्, र केही असंवेदनशील व्यवहार गर्ने पनि छन् । महासागर देखेर डराउने होइन, त्यसलाई व्यवस्थापन गर्ने क्षमता बनाउने हो ...

पुरा समाचार पढ्नुहोस