काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई औपचारिक रूपमा प्रारम्भ गरेका छन्। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका उनीसँग पार्टीस्तरका विभिन्न भेटवार्ता ...