भारतको स्पष्ट नीति: म्यान्मालाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउनु प्रत्युत्पादक, ‘संवाद नै व्यावहारिक विकल्प’

1 day ago 63
नयाँ दिल्ली। पश्चिमी देशहरूले म्यान्माको सैन्य नेतृत्वलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने प्रयास गरिरहेका बेला छिमेकी भारतले भने त्यहाँको सैन्य समर्थित प्रशासनसँगको संवाद र सहकार्यलाई निरन्तरता दिने स्पष्ट सन्देश दिएको छ। म्यान्माका सैन्य समर्थित रा...
पुरा समाचार पढ्नुहोस