भारतबाट उद्धार गरिएका ४५३ नेपाली रुपन्देही प्रहरीको जिम्मामा, ठगी सञ्जालमा संलग्नताको आशंका

1 day ago 39
काठमाडौँ । भारतमा विभिन्न प्रलोभनमार्फत पुर्‍याइएका र गैरकानुनी तथा अनुचित गतिविधिमा संलग्न गराइएको अवस्थामा रहेका नेपाली नागरिकहरूको ठुलो समूहलाई उद्धार गरी नेपाल फर्काइएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतको विभिन्न स्थानमा गरिएको समन्वित...
पुरा समाचार पढ्नुहोस