काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीचको परम्परागत सम्बन्धलाई भूराजनीतिक टकरावबाट मुक्त गर्दै पूर्ण रूपमा ‘विकास कूटनीति’ र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। भारतीय अंग्रेजी दैनिक...