भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

3 weeks ago 144

यसअघि सिक्किममै एक महिला यात्रुले चालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । लगत्तै सेनाका जवानबाट पनि ज्यादति भएको भन्दै स्थानीय चालकहरुले आफ्ना गाडीहरुमा ‘बि काइन्ड टु द ड्राइभर’ अर्थात् ‘चालकप्रति दयालु बन’ लेखिएको स्टिकर टाँस्ने अभियान चल...

पुरा समाचार पढ्नुहोस