भिडियो सुरक्षित छ भन्दै सचिव धम्क्याउने शाही पक्राउ, कार्की सत्ताको पनि प्यारो उनी को हुन् ?

2 weeks ago 54

काठमाडौं। राजस्व अनुसन्धान विभागमा चक्र बुढा महानिर्देशक हुँदा व्यापारीलाई धम्क्याएर पैसा असुल्न खोज्ने विचौलिया उपेन्द्र शाही प्रहरी फन्दामा परेका छन्।

२०८१ असारमा महानिर्देशककै मोबाइल नम्बरबाट करोडौं राजस्वको आकंडा देखाउँदै विभाग बोलाउ...

पुरा समाचार पढ्नुहोस