काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात् भीपीएन प्रयोग गरी प्रयोगकर्ताहरूले अनलाइन गतिविधि र आफ्नो जानकारी हैकर्सबाट लुकाउन सक्छन् । भीपीएनले प्रयोगकर्ताको सर्च हिस्ट्रीलाई अर्को सर्भरमा डायभर्ट गरेर तिनीहरूको डेटा र पहिचानसँग सम्बन्धित विवरणहरू स...