भूमि आयोग खारेज गरेको बालेन सरकारद्वारा भूमि समस्या समाधान समिति गठन

1 day ago 31
काठमाडौँ । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गर्दै भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ संयन्त्र गठन गरेको छ। मंगलबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै त्यसका पदाधिकारी न...
पुरा समाचार पढ्नुहोस