धरान : भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बस्तीका नागरिकमाथि सरकारले गरेको ज्यादतीविरुद्ध नेपाली कांग्रेसले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले जेठ...