भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा सुन्तलाखेती परम्परागत अन्नबालीको भरपर्दो विकल्प बन्दै गएको छ। कम मेहनतमै राम्रो आम्दानी, एकपटक बगान विस्तार गरेपछि वर्षौँसम्म उत्पादन र बजारको सहज पहुँचका कारण किसानहरू सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्।
...