म राष्ट्रभक्त हुँ

3 weeks ago 89

म हिमालझैं अटल हुँ, म पहाडझैं अविरल हुँ, म तराईझैं निश्चल हुँ । म नेपाली आमाको रक्त हुँ । म देश भक्त हुँ । म राष्ट्र भक्त हुँ ।। पुर्खाले यही माटोलाई माया गरे । पुर्खाले यही भूमिलाइ पूजा गरे । पुर्खाले सिकाएको बाटोमा हिँड्दैछु । मातृभूमिका लागि म ...

पुरा समाचार पढ्नुहोस