मध्यरातमा मन्त्री निवासको पर्खाल नाघेर भित्र छिरेको थियो प्रहरी

2 weeks ago 76
'प्रहरी टोली पर्खाल नाघेर आएको थियो,' मन्त्री निवासका एक कर्मचारीले भने, 'कोठाहरू खानतलासी गरेपछि टोली फर्केको थियो। हिजो राति मन्त्रीज्यू निवासमा हुनुहुन्नथ्यो।'
पुरा समाचार पढ्नुहोस