मनमोहन प्राविधिक विश्वविद्यालयमा बी–फार्मेसी विद्यार्थीको प्रदर्शन, तीन जना नियन्त्रणमा

4 weeks ago 51
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत बी–फार्मेसीका विद्यार्थीहरूले शैक्षिक तथा प्रशासनिक सुधारको माग गर्दै प्रदर्शन गरेका छन्। मंगलबार राति विद्यार्थीहरूले विश्वविद्यालय परिसरमै तालाबन्दी गर्दै विरोध ...
पुरा समाचार पढ्नुहोस