मनसुनजन्य विपद्: काभ्रेपलाञ्चोकमा ४ सय ७९ बस्ती जोखिममा

1 day ago 81
काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त सङ्ख्यामा ती बस्ती जोखिममा रहेको सार्वजनिक गरिएको हो । बैठकमा सहायक प्रमुख जिल्ला अ...
पुरा समाचार पढ्नुहोस