मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

1 day ago 52
काठमाडौँ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक, सुरक्षा, वातावरणीय तथा संस्थागत संरचनासम्बन्धी चार वटा निर्णयहरू गरेको छ। बैठकले संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम अन्तर्गत ओजन तहलाई क्षति पुर्‍याउने पदार्थहरूको व्यवस्थापन तथा न्यून...
पुरा समाचार पढ्नुहोस