काठमाडौं । बेंगलुरु विकास विभाग नपाएको भन्दै कर्नाटक कांग्रेस नेता रामलिंगा रेड्डीले डीके शिवकुमारको सरकारमा मन्त्री पदबाट राजीनामा दिएका छन्। कर्नाटकमा कांग्रेसका ‘बलियो नेता’ मानिने रेड्डीलाई बिहीबार राति लोक भवनबाट जारी गरिएको सूचीमा प्रमुख तथा मध...