महालक्ष्मी कर्पोरेट क्रिकेट लिग जेठ १७ देखि आयोजना हुने, २४ टोलीले प्रतिस्पर्धा गर्दै

2 weeks ago 47

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६-संस्करण ५ आयोजना गर्ने भएको छ। जेठ १७ गते देखि जेठ २० गते सम्म काठमाडौंको चुनिखेलस्थित रोयल स्पोर्टस् पार्कमा प्रतियोगिता संचालन हुने भएको हो। <...

पुरा समाचार पढ्नुहोस