काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयले दिएका सुझावहरूको पूर्ण रूपमा पालना भएमा बेरुजु नियन्त्रण र सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन्। विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महा...