महालेखा परीक्षकको कार्यालयको सुझाव अक्षरश पालना हुनुपर्छ : प्रदेश प्रमुख खापुङ

1 day ago 48

१९ जेठ, काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले महालेखा परीक्षकको कार्यालयको सुझाव अनुसार सम्बन्धित निकायले कार्य गरे बेरुजु घटाउन र मितव्ययिता कायम गर्न सहयोग पुग्ने बताएका छन् । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा महालेखापरीक...

पुरा समाचार पढ्नुहोस