‘महिलालाई हाँसोको पात्र बनाउने प्रवृत्ति रोक्नुपर्छ’

3 weeks ago 50

काठमाडौँ । हास्य कलाकार सीता न्यौपाने नेपाली कमेडी क्षेत्रमा सक्रिय रूपमा स्थापित कलाकार हुन् । स्ट्यान्डअप कमेडी र टेलिभिजन कार्यक्रममार्फत दर्शकमाझ परिचित छिन् । पुरूष कलाकारहरूको बाहुल्य रहेको नेपाली कमेडी क्षेत्रमा उनले आफ्नै पहिचान बनाएकी छन्...

पुरा समाचार पढ्नुहोस