माइखोलामा बेलीब्रिज उद्घाटन, इलाम–पाँचथर–ताप्लेजुङको यातायात सहज हुने

48 minutes ago 63
इलाम :  केचना–कञ्चनजंघा सडकअन्तर्गत बेलासीस्थित माइखोलामा जडान गरिएको बेलीब्रिजको आज उद्घाटन गरिएको छ। देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पेख्रेल, उपप्रमुख पविमाया राई, वडाध्यक्षहरू, कर्मचारी तथा स्थानीयवासीको उपस्थितिमा बेलीब्रिज उद्घाटन गरिएक...
पुरा समाचार पढ्नुहोस