काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेका मानव अधिकारसम्बन्धी सिफारिसहरूको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको जनाएको छ। आयोगको २६औँ वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारलाई दिइएका स...