मानव अधिकार आयोगको सिफारिस- जेनजी आन्दोलनमा गोली हान्न आदेश दिनेमाथि खोतलेर कारबाही गर्नु
2 weeks ago
43
राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा आवश्यकताभन्दा बढी बल प्रयोग भएको देखिएकाले गोली चलाउने आदेश कसले दियो, कसको गोलीबाट को मर्यो जस्ता आपराधिक दायित्वको प्रश्न खोतलेर कारबाही गर्न सुझाव दिएको छ।