मानवअधिकार आयोगको प्रतिवेदनपछि आवश्यक प्रक्रिया अघि बढाइने सरकारको प्रष्टीकरण

1 day ago 40
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सरकारले औपचारिक रूपमा प्राप्त गरेपछि सोही आधारमा आवश्यक थप प्रक्रिया अघि बढाइने सरकारले स्पष्ट पारेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मी...
पुरा समाचार पढ्नुहोस