काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले गत वर्ष भदौमा भएको नवयुवा (जेन-जी) आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाहरूको विस्तृत अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले आन्दोलनका क्रममा राज्यपक्ष र अन्य पक्षबाट भएका मानवअधिकार उल्लंघनका घट...